Tag: स्पर्श / गुलजार / सुमन पोखरेल

  • स्पर्श / गुलजार / सुमन पोखरेल Lyrics in Hindi

    स्पर्श / गुलजार / सुमन पोखरेल Lyrics in Hindi कुरानलाई दुई हातले बोकेर नेत्रहीन एक भक्त ओठले छुन्थ्यो, दुबै आँखाले चुम्बन गर्थ्यो। निधार झुकाएर श्रद्धाले यसरी ढोग्थ्यो मानौँ, श्लोकहरू पढ्न नसके पनि तिनको स्पर्शलाई अनूभूत गरिरहेथ्यो।   म विष्मित हुँदै गएको थिएँ म विष्मित भएर अडिएको छु।   चुमेर तिम्रा हातलाई छोएर आफ्ना आँखाले, आज […]