Tag: चिहाउँछन्‌ किताबहरू / गुलजार / सुमन पोखरेल

  • चिहाउँछन्‌ किताबहरू / गुलजार / सुमन पोखरेल Lyrics in Hindi

    चिहाउँछन्‌ किताबहरू / गुलजार / सुमन पोखरेल Lyrics in Hindi किताबहरू चिहाउँछन्‌ बन्द दराजका शिशा पारीबाट बडो उत्कण्ठाका साथ हेर्छन्‌। अचेल महिनौँसम्म कुराकानी हुँदैन। तिनीहरूसँगको सहवासमा कट्ने साँझहरू कम्प्यूटरका स्क्रिनमा बित्दछन्‌ धेरजसो अचेल। छट्पटिरहन्छन्‌ किताबहरू। हिजोआज तिनलाई निद्रामा हिँड्ने बानी लागेको छ।   तिनले सुनाउने गरेका गजलका पछ्यौरा कहिल्यै खुस्कँदैन थिए तिनले चिनाउने गरेका सबै […]